स्विट्जरल्यान्डविरुद्ध सानदार जित निकाल्दै अर्जेन्टिना सेमिफाइनमा

स्विट्जरल्यान्डविरुद्ध सानदार जित निकाल्दै अर्जेन्टिना सेमिफाइनमा


Argentina’s Lionel Messi (10) battles for the ball with Switzerland’s Manuel Akanji (5) during the World Cup quarterfinal soccer match between Argentina and Switzerland in Kansas City, Mo., Saturday, July 11, 2026. (AP Photo/Ed Zurga)

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।