बाढीले खोसेको बस्ती उठाउन साढे ७ खर्बभन्दा बढी अमेरिकी डलर आवश्यकः प्राधिकरण

बाढीले खोसेको बस्ती उठाउन साढे ७ खर्बभन्दा बढी अमेरिकी डलर आवश्यकः प्राधिकरण

साढे ७ खर्बभन्दा बढी अमेरिकी डलर आवश्यक


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको क्षति पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ४ दशमलब ७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले उक्त जानकारी दिएका छन् । उनकाअनुसार नेपाली ४ खर्व ८ अर्व रुपैयाँ बराबरको क्षति भएको छ ।

उक्त क्षतिको पुननिर्माणको लागि ७ खब २३ अर्व नेपाली रुपैयाँ आवश्यक देखिएको उनको भनाई छ ।