काठमाडौं । जनताको करबाट अर्बौँ भत्ता पचाउने तर मुलुकको नीति निर्माण र विकासमा कुनै योगदान नदिने सांसदहरूको काममाथि प्रधानमन्त्री बालेन शाहले कडा औँला उठाएका छन्।
सांसद हुनु भनेको भाषण ठोक्नु मात्र नभई आफ्नो विषयगत दक्षता प्रयोग गरेर मुलुकलाई नतिजा दिनु रहेको भन्दै प्रधानमन्त्रीले सबै माननीयहरूलाई खबरदारी गरेका छन्।
के बालेनको यो चेतावनीपछि हाम्रा सांसदहरू सुध्रिएलान् कि उही पुरानै शैली दोहोरिएला ?

प्रतिक्रिया