काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा अहिले बैठक चलिरहेको छ ।
पार्टीभित्रका आन्तरिक विवाद समाधान भएपछि स्थायी कमिटी बैठक बसेको हो ।
हालै सम्मपन्न केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेताको जिम्मेवारी पाएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि बैठकमा सहभागी भएकी छिन् । उनी एमालेको वरिष्ठ उपाध्यक्ष बनेकी छिन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षको शपथ गराएका छन् । यसअघि रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिक्रिया