दशैँको टीका र जमरा त्यागेर खाडी पस्न बाध्य नेपाली युवा: विमानस्थलमा आँसु र रोदनको कहालीलाग्दो दृश्य

दशैँको टीका र जमरा त्यागेर खाडी पस्न बाध्य नेपाली युवा: विमानस्थलमा आँसु र रोदनको कहालीलाग्दो दृश्य

दशैँको टीका र जमरा त्यागेर खाडी पस्न बाध्य नेपाली युवा

काठमाडौं ।  देशभर बडादशैँको रमझम र खुसियाली छाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने आफन्तसँग बिछोडिनुपरेका नेपाली युवा र तिनका परिवारको कहालीलाग्दो रोदन र भावुक दृश्य देखिएको छ!

दशैँको तेस्रो दिन मंगलबार पनि स्वदेशमा रोजगारी नपाएर चाडपर्वको खुसी एकातिर पन्छाउँदै वैदेशिक रोजगारीका लागि हजारौँ युवाहरू खाडी र अन्य मुलुकतर्फ उड्न बाध्य भएका छन्!