काठमाडाै । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले “विगतभन्दा फरक, रुपान्तरणकारी र विकासकेन्द्रित बजेट ल्याउँछौँ” भनी गरेको ठूलो दाबी पूरै असफल भएको छ।
सच्याएर नयाँ बजेट ल्याउने बहानामा मुख्यमन्त्री र सरकारले प्रदेशका गौरवका सडक पूर्वाधारका लागि जम्मा ४२ करोड विनियोजन गर्दा मठमन्दिर, मर्मत र कार्यकर्ता खुसी पार्ने शीर्षकमा ८५ करोड भन्दा बढी बजेट स्वाहा बनाएका छन्।

प्रतिक्रिया