प्रचण्ड आफू पनि सकिए हामीलाई पनि सकाएः जनार्दन शर्मा

प्रचण्ड आफू पनि सकिए हामीलाई पनि सकाएः जनार्दन शर्मा


काठमाडौं । नेकपा माओवादी पार्टी सकिएपछि जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असक्षम भइसकेको गम्भीर आरोप लगाउँदै अब नयाँ नेतृत्वलाई बाटो खुला गर्नुपर्ने कडा माग राखेका छन्।

एक कार्यक्रममा बोल्दै शर्माले प्रचण्डको कार्यशैली, विचार र नेतृत्वले माओवादीलाई लगातार धरासायी बनाएको दाबी गरेका छन् ।

पार्टी सकाउने मात्र नभएर हामीलाई पनि सकाएको उनको जिकिर छ । प्रचण्डको एकाधिकार र असक्षमताविरुद्ध शर्माले प्रश्न उठाएका छन् ।