बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहर
बैंकले यसअघि उक्त खातामा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८.१५ प्रतिशत ब्याजदर कायम गरेको थियो।
बुधबार १५ देखि २० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको काउलीको मूल्य आज २० देखि २५ रूपैयाँ
उनका छोरा रामचन्द्र धामीले खर्च अभावमा राम्रोसँग उपचार गर्न नपाएको बताए । घरमा रहेको बाख्रा
त्यस्तै महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिवाना
त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ । यो
विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो ।
माथिबाट निरन्तर झर्ना भर्ने यस गुफामा पुजा गर्नका लागि पानीमा डुबेर जानुपर्छ । चारैतिर चट्टानले
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो ।