काठमाडौँ । कर्णाली याक्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई एक सय ३० रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २९ रन बनायो । कर्णालीको लागि डेब्यु खेल खेलेका ओपनर इमरान…