एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियल म्याड्रिडमाथि २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए । त्यस्तै भिल्ला…