टी-२० विश्वकप छनोटमा सामोआविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा जारी छनोटमा नेपालविरुद्ध सामोआले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । यो खेलमा जित निकाले नेपाल छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ-११ मा ३ परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल…