काठमाडौँ । सोमबार देखि कोलोम्बोमा सुरु हुने साफ यु-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै छ । पहिलो दिन घरेलु टिम श्रीलंकाविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता स्थानीय समय अनुसार राति ७ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलंका र बंगलादेश पनि…