हङकङ सुपर सिक्सेस : आज श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौँ । द हङकङ सुपर सिक्सेस प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ। नेपाली समय अनुसार आज दिउँसो १:३५ बजे सुरु हुने छ । नेपाल समूह ‘बी’ बाट विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’ मा नेपालले इङ्ग्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेर शीर्ष स्थानमा रहेको छ। शुक्रवार इङ्ग्ल्याण्डलाई ६ विकेटले हराएको…