कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं। आजवाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ। आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ। हिजो पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो। कांग्रेस प्रवक्ता प्रकाश…