न्युयोर्क – डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको अन्तर्राष्ट्रिय गल्फ कोर्सको गोली काण्डका आरोपी रेयन विस्ली राउथका बारे थप समाचार बाहिर आएको छ। राउथ कुनै समय डोनाल्ड ट्रम्पका समर्थक थिए। विदेशी लडाकुलाई युक्रेनमा पक्षमा लड्न उक्साउन प्रयास गरेका उनले आफ्ना धेरै गतिविधि युक्रेनमा बसेर गर्ने गरेका थिए। सन् २०२२ मा उनको सैन्य अनुभव नभएका कारण युक्रेनले सहयोग…