इंग्ल्यान्ड – विश्व क्रिकेटमा इंग्ल्यान्डको नयाँ युग खराब ढङ्गले चलेको छ। गएको तीन महिनामा इंग्ल्यान्डले अस्ट्रेलियासँग लगातार दोस्रो हारको सामना गरेको छ। जुन महिनामा बारबाडोसको ओभलमा ३६ रनको हार सहेको इंग्ल्यान्डले हम्पसायरमा २८ रनको हार खाएको हो। अस्ट्रेलियाले बनाएको १७९ रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्ड १५१ रनमा सीमित भएको हो। कप्तान फिल साल्ट तथा प्रशिक्षक…