लुम्बिनी । दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर २ जनाको मृत्यु भएको छ भने १ जना हराइरहेका छन् । कोटहीमाई गाउँपालिका वडा नं. १ अमरगन्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् । कोटहीमाई गाउँपालिका–१ दुईमोहानघाटस्थित दानव खोलामा डुबेर मृत्यु भएका २ जनाको शव खोजतलासका क्रममा स्थानीयले…