तत्कालीन नगरप्रमुख विष्टसहित १० जनाविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । कञ्चनपुरको तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्टसहित १० जनाविरुद्ध १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार विष्टसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले आर्थिक वर्ष २०७६/०७७ मा महाकाली नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र माटोको रोयल्टी शुल्क…