ललितानिवास प्रकरण : थुनछेक बहस सकियो, आजै फैसला आउने

काठमाडौं । ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णय सुनाउनेछ । यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन् । १२ असारमा पक्राउ गरेर अनुसन्धान…