यात्रुवाहक सवारीका लागि सोमबारदेखि नेपालभर रूट परमिट खुला

काठमाडौं- यातायात व्यवस्था विभागले यही असोज ६ गते (सोमबार) बाट देशव्यापी रुपमा यात्रुवाहक सवारीको लागि रुट परमिट खुला गरेको छ । यो रुट परमिट आगामी असोज २२ गतेसम्म लागु हुने जनाईएको छ । विभागले बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक…