काठमाडौँ- जेन जेड आन्दोलनको क्रममा मृत्यु भएका २४ वटा शवको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिले ४६ वटा शव पुगेका छन् । २४ शवको पोस्टमार्टम भइसकेका मध्ये १९ शव आफन्तले बुझिसकेका छन् । यी शव काठमाडौँ उपत्यका मात्रै हुन् । फोरेसिन्सक विभागका अनुसार ७ वटाको शव पूर्ण रूपमा जलेको अवस्थामा छन् ।…