ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

काठमाडौं - ललितपुर र भक्तपुरले निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिइएको जनाएका छन् । जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फफ्र्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम…