वीरगञ्जमा हटाइयो कर्फ्यु

काठमाडौँ। दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यु हटाइएको छ । मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात् वीरगञ्जको कर्फ्यु हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यु समय थप गरेको थियो । ‘‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल…