सशस्त्र प्रहरीद्वारा दलित विद्यार्थीलाई कम्बल र न्यानो लुगा वितरण

बैतडी । सशस्त्र प्रहरी बलले विणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दलित विद्यार्थीलाई जनही एक थान कम्बल र १० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको छ । सशस्त्र प्रहरी बलका गुल्मपति जंगबहादुर कुँवरले सशस्त्र प्रहरी बल स्थापना दिवसका सन्दर्भमा कम्बल र न्याना कपडा प्रदान गरिएको बताए । यसअघि सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरूलाई…