खुकुरीले हानेर सालोले गरे भिनाजुको हत्या

झापा । झापाको वुद्धशान्तिमा सालोले खुकुरी प्रहार गरी भिनाजुको हत्या गरेका छन्। वुद्धशान्ति गाउँपालिका–५ निवासी अन्दाजी ३५ वर्षीय रोशन अधिकारीले सोही ठाउँ बस्ने आफ्नै भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालको हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। रोशन र धनबहादुरबीच घरायसी विवाद भएको थियो। विवादको क्रममा रोशनले धनबहादुरमाथि खुकुरी तथा बाँसले…