सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध

पर्सा । हनुमान् जयन्तीका अवसरमा शनिबार निकालिएको शोभा यात्राका क्रममा उत्पन्न परिस्थितिपछि आज भएको राजनीतिक दलका प्रतिनिधिहरूको सर्वदलीय बैठकले शान्ति सुरक्षा र अमन चयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । बैठकले स्थानीय संघसंस्था र समुदायलाई र्‍याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ । पर्साका…