सरकार र शिक्षक महासंघबीचको वार्तामा के भयो ?

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्नेबारे शिक्षा मन्त्रालयले अझै केहि खुलाएको छैन। ९ दिनदेखि काठमाडौं आएर प्रदर्शन गरिरहेका शिक्षकहरूले वार्ताका लागि सरकारले वातावरण नै नबनाएको बताएका छन् । बिहीबार शिक्षा मन्त्रालयमा दुवै पक्षबीच छलफल भए पनि कुनै ठोस सहमति भने हुन सकेन…