विराटनगर- कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उनले प्रदेश सरकार जनताको सेवाका क्षेत्रमा दत्तचित्त भएर लाग्नुपर्छ भने । साथै उनले प्रदेशको विकास-निर्माण र शान्ति सुरक्षाका निम्ति पनि चनाखो हुन जरुरी भएको बताए । प्रदेश प्रमुख…