काठमाडौं - सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।