काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसद्लाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। ‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन…