काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्बिरसहित सोनाम ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार…