बीआरआई जलविद्युत परियोजना : लाओसमा २० लाखलाई राहत

भेन्टियान । लाओसको उत्तरी बोकेओ प्रान्तको नाम था नदीमा रहेको नाम था १ जलविद्युत प्लान्टले २० लाखभन्दा बढी मानिसलाई हरित ऊर्जा प्रदान गर्दै वार्षिक उत्पादन ७२० मेगावट घण्टा पुग्ने अपेक्षा गरिएको छ।  थाइल्याण्ड, म्यानमार र लाओसको सीमावर्ती क्षेत्रका साथै दुर्गम पहाडी क्षेत्रहरूमा आर्थिक विकासलाई प्रोत्साहन गर्न मद्दत गर्दछ। चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को…