अध्यादेशमार्फत २७ ऐन संशोधन, यस्ता छन् मुख्य विषय

काठमाडौँ। सरकारले २७ वटा ऐन अध्यादेशमार्फत संशोधन गरेको छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी १३ र भूमि तथा वनसम्बन्धी ३ गरी २७ ऐन संशोधन गरिएको हो । त्यसैगरी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६, र निजीकरण ऐन, २०५० मा केही समसामयिक विषयलाई…