यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय (निर्णयसहित)

काठमाडौँ । सरकारले गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक गरेका हुन् । सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय सो दिनको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी…