बर्खामा विद्यालयकाे याे बिजाेग

सुनसरीको इनरुवा–४ स्थित रेडक्रस आधारभूत विद्यालय परिसरमा जमेको पानी । वर्षाको समयमा विद्यालय परिसर तथा कक्षा कोठा पनि डुबानमा पर्ने गरेको छ । तस्बिर : नवीन गड्तौला