काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले उप निर्देशकदेखि प्राविधिकसम्म विभिन्न पदमा कर्मचारी मागेको छ । नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको हो । केन्द्रले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखाका लागि उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको छ । आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति…