काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान गरेका छन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोइराला बेलायत प्रस्थान गरेका हुन् । बेलायत प्रस्थान गर्नुअघि कोइरालाले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जान लागेको जानकारी गराएका छन् । उनकाअनुसार यही पुस २९ गते वेस्ट मिन्स्टरमा…