लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला धरौटीमा रिहा

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ । आज (बुधबार) अदालत हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई थुनामा बस्नु नपर्ने गरी १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । मोरङ धनपालथान–४ मा रहेको उमागौरी…