बागलुङमा दावगह्रा बसपार्क सञ्चालन गर्न पहल सुरु

बागलुङ । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो । बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादातालाई बाँकी जग्गा फिर्ताको काम बाँकी छ । बसपार्कमा अपुग संरचना निर्माणको काम र बसपार्क…