पोखरा महानगरले उद्यमशीलता तालिम दिने

पोखरा । पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा २४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । तालिमका लागि छनोट भएका २४० जनाका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको…