काठमाडौँ। काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो गणनाअनुसार, काँग्रेसका उम्मेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ । यस्तै,…