काठमाडौँ । यातायात व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोका कारण सडक बिग्रिएको र टिकट काटेको समयमा गाडी उपलब्ध गराउन नसक्ने देखिएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ रोक्ने अवस्थामा पुगेका हुन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । नेपाल राष्ट्रिय…