काठमाडौँ - नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि कुनै जिम्मेवारीमा नराखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। हिजो बसेको दुई रिक्त स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको थियो। थापा माओवादी धारका नेता हुन्। एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी…