घुस प्रकरणको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्तामाथि राजीनामा तयारीमा

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि ७८ लाख घुस मागेको अडिओ टेप सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको छ। यो विवादले उनलाई राजीनामा दिने तयारीमा पु¥याएको छ। स्रोतका अनुसार, उनी अहिले यो विषयमा परामर्श गरिरहेका छन्। २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र…