राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१२ को उपनिर्वाचनको उम्मेदवार टुङ्गाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशावीर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो । ‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा विभिन्न समाजिक…