काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा ‘प्रचण्ड’ले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा रहेको बताएका हुन् । ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली…