आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिन २६ दलले दर्ताका लागि निवेदन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार संसद्का प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीसहितका विभिन्न २६ दलले दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले १० असोजदेखि बुधबार (१६ असोज)सम्म समय तोकेर दल दर्ताका लागि आवेदन खुलाएको थियो । जिल्ला समन्वय…