सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका ६ जिल्ला माओवादी केन्द्रले इन्चार्जहरू हेरफेर गरेको छ। कञ्चनपुर, बैतडी र बाजुरा बाहेकका अन्य ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले संयुक्त रूपमा हस्ताक्षर गरेर जिल्ला इन्चार्ज तोकिएको सर्कुलर प्रदेश इन्चार्ज र अध्यक्षलाई पठाएका छन् । ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)…