काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता पुष्टि गर्न नसकेपछि अहिले गोरखा मिडियामा जोडेको टिप्पणी गरेका छन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अझै आफूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘छानबिन समितिले भनिसक्यो रवि लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि लिएको छैन भनेर । अझै केही…