देशमा लोकतन्त्र सिध्याउने प्रवृत्तिहरु देखा परेकाले सरकार संवेदनशील बनेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा लोकतन्त्र सिध्याउने गरी केही प्रवृत्तिहरु अराजक रुपमा देखा परेकाले यसका बारेमा सरकार संवेदनशील बनेको बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिहरु बढ्न नदिनका लागि सरकार र सदन संवेदनशील रहेको बताएका हुन्। उनले त्यस्ता खाले प्रवृत्तिहरुसँग लोकतान्त्रिक प्रणालीभन्दा बाहिर गएर के गर्ने र…